धनगढीः शिक्षामा योगदान पुर्याउने धनगढी उपमहानगरपालिका सुदूरपश्चिम प्रदेशकै पहिलो पालिका बनेको छ
शनिवार प्रिन्सिपल एशोसियशन अफ नेपाल (एब्ल) को जेष्ठ २६,२७ र २८ गते भइ रहेको राष्ट्रिय सम्मेलनमा शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुगाएको भन्दै सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट पालिकाको रुपमा घोषणा गरिएको छ। शिक्षा क्षेत्रमा अतुलनिय योगदान पुगाएको भन्दै आज राष्ट्रिय सम्मेलनमा धनगढी उपमहानगरपालिकालाई सम्मानित गरेको छ।



